चीनद्वारा नेपाललाई आपतकालीन मानवीय नगद सहयोग हस्तान्तरण नेपालका लागि चिनियाँ राजदूत छन् सुङले नेपाललाई आपतकालीन मानवीय नगद सहयोग हस्तान्तरण गर्नुभएको छ। हालै केरुङ-रसुवा सीमा क्षेत्रमा अचानक आएको बाढी र पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएकोले राहत स्वरुप राजदूत सुङले सहयोग हस्तान्तरण गर्नुभएको हो। नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक धर्म बिडारीसँग भेट गर्दै उहाँले नेपालको रसुवा क्षेत्रमा बाढी नियन्त्रण, विपद् राहत र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्न चिनियाँ रेडक्रसबाट प्राप्त आ
By continuing to browse our site you agree to our use of cookies, revised Privacy Policy and Terms of Use. You can change your cookie settings through your browser.