हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
तातोपानी नाका सञ्चालन गर्ने बारेमा चीनसँग कुराकानी भइरहेको पूर्वाधार विकासमन्त्रीको भनाइ
उत्तरी नाकाबाट हुने आयात रोकिँदा दक्षिणतिरका नाकामा मालवाहक सवारीको चाप
केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि नेपालको उत्तरतिरको ब्यापार मुस्ताङको कोरला नाकामा निर्भर
भोटेकोशी–त्रिशूली बाढीः पर्यटनमा ५२ अर्ब ६७ करोडको क्षति