चीन-अमेरिका जेनेभा आर्थिक तथा व्यापारिक वार्ताले भर्खरै सकारात्मक उपलब्धि हासिल गरेको छ। अमेरिकाले चीनलाई फेरि दबाब दिएको छ
मे १९ तारिख चीनले गत अप्रिल महिनाको गार्हस्थ अर्थतन्त्रको संचालन अवस्था सार्वजनिक गरेको छ। त्यसपछि डेनमार्कको नोभोनेसिसका ग्लोबल कार्यकारी उपाध्यक्ष मोर्टेन रास्मुलसेनले ती तथ्यांकले चीनको अर्थतन्त्रको ठूलो जीवन्त शक्ति देखाएको र चीनमा जैविक अर्थतन्त्रका लागि निरन्तर रुपमा प्रयास गर्ने कुरा बताउनुभयो।