चीनमा नेपाली पर्यटन प्रवर्द्धन
शरद पर्यटन-नेपालमा पनि लोकप्रिय बनाउन सकिन्छ
पार्क बगैँचामा रमाइलो
नेपाल लक्षित चिनियाँ कार्गो रेल-०३
सन् १९८७ को सेप्टेम्बरमा सी चिनफिङले विवाह गरे। तिनताका लोकप्रिय गायिका फङ् ली युआनसँग ‘ब्लाइन्ड डेट’ बाट भेट भएको हो। तर जन्तीलाई चिया खुवाउन सीसँग ५/६ वटा गिलास पनि थिएनन्। फुच्येन प्रान्तपछि सीले हपेइ, शाङ्हाई लगायतका ठाउँमा गरिबी निवारणदेखि चीनको सुधार तथा खुलापनको अवधारणा अनुरुप योगदान गरे। ती कथाहरूको पूरा विवरण तलको लिंकबाट हेर्नुहोला।
सिआनमा चिनियाँ छात्राहरूको मनमोहक नृत्य