स्वचालित रिफ्रेस१० सेकेन्ड३० सेकेन्डम्यानुअल रिफ्रेसरिफ्रेसबाँकीजापानी आक्रमण एवम् विश्व फासीवाद विरोधी युद्ध बिजयको ८०औँ स्मृतिमा राष्ट्राध्यक्ष सी चिनफिङ सहभागी हुनेचिनियाँ राज्य परिषद्को प्रेस कार्यालयले जानकारी दिएअनुसार, सेप्टेम्बर ३ तारिख बिहान चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जापानी आक्रमण एवम् विश्व फासीवाद विरोधी युद्ध बिजयको ८०औँ वर्षगाँठ समारोहमा सहभागिता जनाउनुहुनेछ । साथै उहाँले महत्वपूर्ण भाषण पनि दिनुहुनेछ।राष्ट्राध्यक्ष सीको क्षणहरुश्रीमतीको हात समाएर,परिवार र मुलुक एकै मनमा29-Aug-2025सिचाङ स्वायत्त क्षेत्र स्थापनाको ६० औं वार्षिकोत्सवको भव्य समारोह22-Aug-2025सिचाङ स्वायत्त प्रदेश स्थापनाको ६०औं वार्षिकोत्सव समारोहमा सी चिनफिङ सहभागी21-Aug-2025सिचाङ स्वायत्त प्रदेश स्थापनाको ६० औँ वार्षिकोत्सव समारोहमा भाग लिन केन्द्रीय समितिको प्रतिनिधिमण्डल ल्हासामा 20-Aug-2025सी चिनफिङ याङछ्युएनमा उत्पादन उद्यमको विकासको निरीक्षण08-Jul-2025सी चिनफिङद्वारा जापानी आक्रमण विरुद्धको प्रतिरोध युद्धका शहीदहरूप्रति माल्यार्पण08-Jul-2025राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणलाई अस्तानाले हार्दिक स्वागत गर्दछ16-Jun-2025नमस्ते अस्ताना 16-Jun-2025शुद्ध र प्रगाढ भावना"जनतालाई फाइदा पुर्याउनु नै सबैभन्दा ठूलो राजनीतिक उपलब्धि हो, जनताको ख्याल-विचारमा ध्यान दिनुपर्छ र जनताको चाहना सम्बन्धी काम गर्नुपर्छ। जनताको जीवनलाई अझै सुखद र सम्पूर्ण बनाउनुपर्छ।"15-Jun-2025चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हनान प्रान्तको लोयाङ सहरको निरीक्षण20-May-2025