केही दिनयता, अमेरिकाले चीनलाई चीन-अमेरिका जेनेभा आर्थिक व्यापार वार्तामा हासिल सहमतिको उल्लंघन गरेको आरोप लगाउँदै आएको छ। यसको प्रतिक्रिया दिँदै चीन यसको दृढ विरोध गर्दछ र यसलाई लिएर गम्भीर सम्पर्क गर्न तयार छ।